प्रतिकात्मक तस्वीर

मुख्य समाचार

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

By खबरहब

April 19, 2022

काठमाडौं – बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ। बहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यो नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौं परकम्प गएका छन्।