ब्रेकिङ स्टोरी

काठमाडौँ महानगर अपडेट : बालेनको मत २२ हजार ८४२ पुग्यो

By खबरहब

May 19, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन्।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छन्।