ब्रेकिङ स्टोरी

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता कायमै

By खबरहब

May 19, 2022

काठामडौं– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मेयरमा १९३२४ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका हरिकृष्ण ब्यञ्जनकारले १०६१० मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले १४३६ मत ल्याएकी छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले १०४०० मत पाएकी छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराज बज्राचार्यले ७१६८मत ल्याएका छन् । मतगणना जारी छ ।