प्रहरी

नेपाल प्रहरीका ४ सय २ लेखा प्रमुखहरूको काज सरुवा (सूचनासहित)

By खबरहब

July 19, 2022

काठमाडौँ– नेपाल प्रहरीका लेखा प्रमुखहरूलाई एकैपटक विभिन्न स्थानमा काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभाग, कर्मचार प्रशासन शाखाले सूचना जारी गर्दै लेखा प्रमुखहरूलाई नयाँ दरबन्दीमा जान निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि साउन १ गतेदेखि लागु हुने गरी ४ सय २ जना लेखा प्रमुखहरूलाई काज सरुवा गरेको हो ।

हेर्नुहोस् यो सूचीः