फाइल तस्वीर

देश/प्रदेश

काठमाडौँमा भूकम्पको धक्का

By खबरहब

October 19, 2022

काठमाडौँ- काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा काठमाडौँ आसपासको स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो ।