राजनीति

निर्वाचनको विरोध गर्दै वैद्यनिकट क्रान्तिकारीको प्रर्दशन

By खबरहब

November 19, 2022

काठमाडौं– मोहन वैधनिकट नेकपा क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा आएका सात जना प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत दरबारमार्ग लगिएको छ।