ब्रेकिङ स्टोरी

नेपाल प्रहरीका ९ डीएसपीको काज सरुवा

By खबरहब

December 19, 2022

काठमाडौं– नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।