देश/प्रदेश

काठमाडौँमा एकै दिन थपिए ५ हजार १ संक्रमित

By खबरहब

January 20, 2022

काठमाडौँ– काठमाडौँ जिल्लामा मात्र आज ५ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज सबैभन्दा बढी काठमाडौँमा कोरोना संक्रमित फेला परेका हुन् ।

त्यस्तै ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।