समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 20, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३५५४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १८९ ११–२० वर्ष –५८८ २१–३० वर्ष – ३५५४ ३१–४० वर्ष – २६१५ ४१–५० वर्ष – १४५५ ५१–६० वर्ष – ९२२ ६१–७० वर्ष –४३१ ७१–८० वर्ष – १८५ ८० वर्षभन्दा माथि– ६९ अज्ञात– ४४