फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा १८ हजार थपिए, ३८ हजार निको

By खबरहब

February 20, 2022

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

यही अवधिमा ३८ हजार २११ जना निको हुँदा मृत्यु हुनेको संख्या ६७३ रहेको छ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या २ लाख ३३ हजारमा झरेको छ।