राजनीति

कार्यव्यवस्था परामर्श समितिमा माओवादीले राखेको फरक मतमा के थियो ?

By खबरहब

February 20, 2022

काठमाडौँ– आइतबार प्रतिनिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकले कार्यसूचीमा एमसीसी सम्झौतासमेत राख्यो ।

त्यसअघि, समितिको बैठकमा भएको परामर्शमा नेकपा माओवादी केन्द्रले एमसीसीको विषयमा फरक मत राखेको थियो ।

के थियो त माओवादीको फरक मत ?