समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

February 20, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – ३ ११–२० वर्ष –१६ २१–३० वर्ष – ५५ ३१–४० वर्ष – ४३ ४१–५० वर्ष – ३२ ५१–६० वर्ष – ३२ ६१–७० वर्ष –२६ ७१–८० वर्ष – १३ ८० वर्षभन्दा माथि– ९ अज्ञात– ०