फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा ९३ कोरोना संक्रमित थपिए

By खबरहब

February 20, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८० जना, भक्तपुरमा १ जना र ललितपुरमा १२ जना कोरोना संक्रमित थपिएका हुन् ।