फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा १५ सय कोरोना संक्रमित थपिए, १२९ को मृत्यु

By खबरहब

March 20, 2022

काठमाडौँ – भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।

भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।