राजनीति

माधव नेपाल र प्रचण्ड अवसरवादीः पोखरेल

By खबरहब

March 20, 2022

सुर्खेत– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारण आफूहरूको सरकार ढलेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिष्ट सरकार ढलेको बताएका हुन् ।

अध्यक्ष ओलीले देखेको समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव नेपाल र प्रचण्ड अवसरवादी भएको उहाँको आरोप छ ।