समाचार

काठमाडौँ उपत्यकामा थपिए १२ जना कोरोना संक्रमित

By खबरहब

March 20, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार काठमाडौँमा १० र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन्। त्यस्तै ललितपुरमा कोहि पनि संक्रमित छैनन्।

पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन ।