अवार्ड

डिसीने अवार्डको मनोनय सार्वजनिक

By खबरहब

March 20, 2022

काठमाडौँ- कोरोना भाइरस महामारीका कारण रोकिएको डिसीने अवार्ड यसै वर्ष हुने भएको छ । आउँदो चैत्र १२ गते हुने अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । छायाँछविको आयोजनामा हुँदै आएको डिसीने अवार्डको १२ औँ संस्करण हुन् लागेको हो ।

अवार्ड सुरु गर्ने समयमा २ वटा मात्र डिजिटल फिल्म सभागी भएको सम्झिदै यो यात्रा पार गर्न सहज नभएको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । ’हामीले डिजिटल फिल्महरुलाई बन्न प्रोत्साहन गर्नुपर्छ भनेर नै डिसीने अवार्डको सुरुवात गरेका थियौँ’ अध्यक्ष शान्तिप्रिय भन्छन् ,’अहिले डिजिटल फिल्महरु बनिरहेका छन् ।’ पहिलो वर्ष २०६६ सालमा २ डिजिटल फिल्म र अन्य भिडियो फिल्म अवार्डमा सहभागी भएका थिए ।

२०७६ मा रिलीज भएका फिल्महरु मध्येबाट अवार्डमा सहभागी फिल्महरुलाई निर्णायकले हेरेपछि टप ५ छानिएको हो । लेखक निर्देशक तथा कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री ,मोडल तथा साहित्यकार शोभीता सिंखडा निर्णायक रहेका छन् । अवार्ड हितरा १२ मा काभ्रेको धुलिखेलमा सम्पन्न हुँदैछ।

उत्कृष्ट ५ मनोनयन १.उत्कृष्ट पाश्व संगीत क. रोहीतशाक्य :कबड्डी कबड्डी कबड्डी ख. शैलेश श्रेष्ठ : मारुनी ग. सुजिलकर्माचार्य :हजार जुनीसम्म घ. एलिस कार्की : साङ्लो ङ. एलिस कार्की :रातो टीका निधारमा

२. उत्कृष्ट ध्वनीमिश्रण क. उक्तमन्यौपाने :लभ डायरीज ख. मुकेशशाह : हजार जुनीसम्म ग. अमितश्रेष्ठ : आमा घ. सुनयमानश्रेष्ठ :छ माया छपक्कै ङ. अमितश्रेष्ठ : जात्रै जात्रा

३.उत्कृष्ट गीतकार क. हर्क साउद – जुनी काट्छु भन्थ्यौ :कबड्डी कबड्डी कबड्डी ख. नरेश भट्टराई – बाचा :वीर वीक्रम ग. राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै घ. सुरेश गैरे ‘विवश’ – जीन्दगीको के छ र : सेल्फी किङ ङ. सुरेश वाग्ले – सक्दिन म : मारुनी

४.उत्कृष्ट पाश्र्व गायिका क. मिलननेवार – चरीले काफल टीप्यो : साङ्लो ख. मेलिना राई – रातो टीका निधारमा :रातो टीका नीधारमा ग. इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली घ. अञ्जु पन्त – भिजिट भिषामा : दाल भात तरकारी ङ. मिना निरौला – जुनको जुनेली : छ माया छपक्कै

५.उत्कृष्ट पाश्र्व गायक क. सुगमपोखरेल – सत्य सत्य :हजार जुनीसम्म ख. हेमन्त राना – जुनी काट्छु भन्थेउनी :कबड्डी कबड्डी कबड्डी ग. कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी घ. प्रमोद खरेल – रातो टीका निधारमा :रातो टीका निधारमा ङ. नीशान भट्टराई – भिजिट भिषामा :दाल भात तरकारी

६.उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार क. एस.डी. योगी – जुनी काट्छेउ : कबड्डी कबड्डी कबड्डी ख. राजनराजसिवाकोटी – चरीले काफल टिप्यो : साङ्लो ग. बसन्तथापा – जुनको जुनेली : छ माया छपक्कै घ. राजनराजसिजाकोटी – एमजी रोडैमा : हजार जुनीसम्म ङ. अर्जुन पोखरेल – छम् छम् : लभ डायरिज

७.उत्कृष्ट संगीतकार क. अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ :लभ डायरीज ख. सुरेश अधिकारी – झ्याम्मै आँखाझ्याम्मै :साङ्लो ग. कोशिष क्षेत्री – बजार लाग्या छ : दीकर्मा घ. एलिस कार्की – कुनमायाको साईनो :साइनो ङ. ताराप्रकाशलिम्बु – बाचा : वीरवीक्रम २

८.उत्कृष्ट नृत्य निर्देशक क. कविराजगहतराज – एम जी रोडैमा :हजार जुनीसम्म ख. शिशिर खाती – सिल्कीसिल्की :च चहुई ग. कविराजगहतराज – जुनको जुनेली : छ माया छपक्कै घ. विक्रमलामा÷एञ्जीलाखत्री – सुन्यौ कि सुनेनौ :लभ डायरीज ङ. कविराजगहतराज – चरीले काफल :साङ्लो

९.उत्कृष्ट द्वन्द्वनिर्देशक क. सम्राट बस्नेत : जाईरा ख. शंकर महर्जन : हिरो नं. १ ग. श्री श्रेष्ठ :साङलो घ. अष्ट महर्जन : दीकर्मा ङ. हिमालके.सी. :वीर विक्रम २

१०.उत्कृष्ट हाँस्यकलाकार क. राजारामपौडेल :दाल भात तरकारी ख. जयनन्दलामा :साङ्लो ग. केदार प्रसाद घिमिरे : छ माया छपक्कै घ. क्षितिज सुवेदी :वीरबीक्रम २ ङ. शिवहरी पौडेल : रातो टीका निधारमा

११.उत्कृष्ट खलपात्र क. प्रकाशशाह : साङ्लो ख. शिशिर वाङदेल : छ माया छपक्कै ग. प्रमोदअग्रहरी : जाईरा घ. परमिताआर.एल. शाह : दीकर्मा ङ. बुद्धी तामाङ : वीर वीक्रम २

१२.उत्कृष्ट कथा क. गोविन्द फूयांल : मारुनी ख. दीपेन्द्र लामा : छ माया छपक्कै ग. अशोक शर्मा : रातो टीका निधारमा घ. सुवास सिंह बस्न्यात :धुलो ङ. सम्राट सापकोटा : कप्स

१३.उत्कृष्ट पटकथा क. रामबाबु गुरुङ्उ/पेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी ख. गोविन्द फुयांल/नवल नेपाल : मारुनी ग. दीपराज गिरी : छ माया छपक्कै घ. आशुतोष राज श्रेष्ठ : जाईरा ङ. विकाश आचार्य/सामीप्य राज तिमिल्सीना : हजार जुनी सम्म

१४. उत्कृष्ट सम्वाद क. रामबाबु गुुरुङ/उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी ख. गोविन्द फुँयाल/नवल नेपाल :मारुनी ग. विकाशआचार्य/सामिप्यराज तिमल्सीना :हजार जुनीसम्म घ. दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, अभिमन्यू निरवी : छ माया छपक्कै ङ. महेश दवाडी :कुम्भ करण

१५.उत्कृष्ट नव–नायिका क. रुवीनाथापा : लभ डायरीज ख. रेवीका गुरुङ : मारुनी ग. सिर्जना रेग्मी : जाईरा घ. सन्दिपालिम्बु : कप्स ङ. निकीता चण्डक : साङ्लो

१६.उत्कृष्ट नव–नायक क. आकाशपल:कुम्भ करण ख. सम्राट मगर: जाईरा ग. अंकीतशर्मा: रातो टीका निधारमा घ. करण वर्मा: दीकर्मा ङ. अखिलेषप्रधान: हजार जुनीसम्म

१७.उत्कृष्ट नव–निर्देशक क. सुधनके.सी. : दाल भात तरकारी ख. विराज भट्ट : साङ्लो ग. विशाल सापकोटा : सेल्फी किङ घ. आशुतोष राजश्रेष्ठ : जाईरा ङ. सौरभ चौधरी : लभ डायरिज

१८. उत्कृष्ट चरित्र अभिनेत्री क. अरुणा कार्की ः रातो टीका निधारमा ख. संचीता लुइटेल ः हजार जुनीसम्म ग. मिथिलाशर्मा ः आमा घ. रमाथपलिया ः छ माया छपक्कै ङ. सरीता राजेपाध्याय ः बीर वीक्रम २

१९.उत्कृष्ट चरित्र अभिनेता क. विष्णु सापकोटा ः लभ डायरिज ख. माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी ग. अर्जुन श्रेष्ठ ः मारुनी घ. विनोदश्रेष्ठ ः कीर्तिपुर ङ. प्रकाश घिमिरे ः छ माया छपक्कै

२०.उत्कृष्ट सह–अभिनेत्री क. स्वस्तीमा खड्का ः हजार जुनीसम्म ख. सरितागिरी ः आमा ग. संगीतानापित ः दीकर्मा घ. आँचलशर्मा ः दाल भात तरकारी ङ. नीता ढुंगाना ः साईनो

२१.उत्कृष्ट सह–अभिनेता क. कर्मा ः कबड्डी कबड्डी कबड्डी ख. सलोन बस्नेत ः हजार जुनीसम्म ग. भोलाराज सापकोटा ः च चहुई घ. जीतु नेपाल ः छ माया छपक्कै ङ. रविन्द्र झा ः जात्रै जात्रा

२२.उत्कृष्ट छायाँकार क. पुरुषोक्तमप्रधान ः हजार जुनी सम्म ख. शैलेन्द्र डी कार्की ः कबड्डी कबड्डी कबड्डी ग. हरी हुमागाई ः छ माया छपक्कै घ. सञ्जय लामा ः मारुनी ङ. मानकृष्ण महर्जन ः साङ्लो

२३.उत्कृष्ट सम्पादक क. निमेशश्रेष्ठ÷सुरेन्द्र पौडेल ः कबड्डी कबड्डी कबड्डी ख. लोकेश बज्राचार्य÷प्रवीनश्रेष्ठ ः जाईरा ग. बिपिनमल्ल ः छ माया छपक्कै घ. मित्रदेव गुरुङ ः मारुनी ङ. मित्र डी. गुरुङ ः जात्रै जात्रा

२४.उत्कृष्ट अभिनेत्री क. वर्षा सिवाकोटी ः विरविक्रम २ ख. साम्राज्ञी आर.एल. शाह ः मारुनी ग. नम्रताश्रेष्ठ ः जाईरा घ. सुरक्षापन्त ः आमा ङ. केकीअधिकारी ः छ माया छपक्कै

२५.उत्कृष्ट अभिनेता क. दयाहाङ राई ः कबड्डी कबड्डी कबड्डी ख. पुष्पल खड्का ः मारुनी ग. आर्यन सिग्देल ः हजार जुनीसम्म घ. दीपकराजगिरी ः छ माया छपक्कै ङ. विपिनकार्की ः जात्रै जात्रा

२६.उत्कृष्ट निर्देशक क. दिपेन्द्र लामा : छ माया छपक्कै ख. प्रदीप भट्टराई :जात्रै जात्रा ग. विकाशराजआचार्य :हजार जुनीसम्म घ. नवलनेपाल :मारुनी ङ. रामबाबु गुरुङ :कबड्डी कबड्डी कबड्डी

२७.उत्कृष्ट चलचित्र क. कबड्डी कबड्डी कबड्डी : सिनेमा आर्ट प्रा.लि. ख. मारुनी :पुनम इन्टरटेनमेन्ट प्रा.लि. ग. हजार जुनीसम्म :एवीसी एण्ड एआरसी ग्रान्डसन फिल्मस् प्रा.लि. घ. जात्रै जात्रा : षटकोण आर्टस्प्रा.लि. ङ. छ माया छपक्कै :आमासरस्वतीमूभिज् प्रा.लि.