राजनीति

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान

By खबरहब

November 20, 2022

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर खड्काले आफ्नै क्षेत्रबाट मतदान गरेका छन्।

पूर्व गृहमन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ को गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुना मतदान केन्द्रबाट मतदान गरेका हुन्।

चुनावका लागि खड्का केही सातायता सुर्खेतमै छन्।