राजनीति

माओवादी नेता श्रेष्ठले गरे मतदान

By खबरहब

November 20, 2022

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।

आइतबार बिहान नेता श्रेष्ठले उनको जन्मथलो स्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।