राजनीति

एमाले नेता भीम रावलले गरे मतदान

By खबरहब

November 20, 2022

अछाम – नेकपा एमालेका नेता डा. भीम रावलले मतदान गरेका छन्। अछामको भागेश्वरबाट उनले मतदान गरेका हुन्।