राजनीति

कोमल वलीले गरिन् मतदान

By खबरहब

November 20, 2022

दाङ – नेकपा एमालेकी नेतृ एवं दाङ-३ की प्रतिनिधिसभा उम्मेदवार कोमल वलीले मतदान गरेकी छन्। तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिर मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्।