राजनीति

कांग्रेस नेता चन्द्र भण्डारीले गरे मतदान

By खबरहब

November 20, 2022

गुल्मी – सत्ता गठबन्धनको तर्फबाट गुल्मी-१ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका चन्द्र भण्डारीले छत्रकोट गाउपालिकाको जनजागृती माबीबाट मतदान गरेका छन्।