राजनीति

प्रकाशमान सिंहले गरे मतदाना

By खबरहब

November 20, 2022

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् ।