राजनीति

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान

By खबरहब

November 20, 2022

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।

उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।