राजनीति

शक्तिबहादुर बस्नेतले गरे जाजरकोटबाट मतदान

By खबरहब

November 20, 2022

जाजरकोट- नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले मतदान गरेका छन् ।

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार बस्नेतले भेरी नगरपालिका–१ स्थित बागेश्वर आधारभूत विद्यालय पिपेबाट मतदान गरेका हुन्। उनी पूर्व गृहमन्त्रीसमेत हुन्।