राजनीति

एमालेका केन्द्रीय सचिव महासेठद्वारा मतदान

By खबरहब

November 20, 2022

जनकपुर – नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले मतदान गरेका छन्।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनलेजनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सहृदय पुस्तकालय केन्द्रबाट मतदान गरेका हुन् ।