राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

By खबरहब

November 20, 2022

धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मतदान गरेका छन्।

सत्ता गठबन्धनकातर्फबाट धादिङ १ मा उमेदवार बनेका पाण्डेले गजुरी गाउँपालिका २ स्थित वडा कार्यलयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

यसअघि प्रदेशसभा सदस्य बनेर मुख्यमन्त्री भएका पाण्डे अहिले संघीय सांसदका लागि मैदानमा उत्रिएका हुन्।