राजनीति

कैलालीमा ४७ मत खस्यो, मतदाताको सहभागीता न्यून

By खबरहब

November 20, 2022

कैलाली– कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म  जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागीता न्यून देखिएको छ ।