ब्रेकिङ स्टोरी

६१ प्रतिशत मतदान : निर्वाचन आयोग

By खबरहब

November 20, 2022

काठमाडौँ- आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।