राजनीति

खोटाङमा ४८ प्रतिशत मत खस्यो

By खबरहब

November 20, 2022

खोटाङ– खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।