राजनीति

संसद् भवन ल्याइयो मतपेटिका ‘तस्बिरहरू’

By खबरहब

November 20, 2022

काठमाडौं– आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ ।

काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवतः आज नै मतगणना सुरु हुने बताइएको छ ।