फोटो फिचर

सिंहदरवारमा कांग्रेस संसदीय दलको नेता चयनको रौनक (फोटो फिचर)

By खबरहब

December 20, 2022

बाग्मती – कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारका मंगलबार देखिएको भिडभाड । संसदीय दलको नेता चयनका लागि पार्टीले आज मनोनयन दर्ताको लागि मिति तोकेको थियो । यही क्रममा उपस्थित भएका नवनिर्वाचित सांसदहरू । 

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।