फाइल फोटो

भारत / चीन / सार्क

भारतमा ३ लाख ४५ हजार संक्रमित थप

By खबरहब

January 21, 2022

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ ।

भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको छ ।