फाइल फोटो

रोजगार

भन्सार एजेन्टको परिक्षा स्थगित

By खबरहब

January 21, 2022

काठमाडौँ – कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ ।

२९ माघमा तय गरिएको पुर्व निर्धारित परिक्षा सञ्चालन गर्न नसकिने भन्दै भन्सार बिभागले स्थगित गरेको हो ।

स्थगित परिक्षा परिस्थीति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने बताइएको छ।

यसअघि लोकसेवालगायत विभिन्न विश्वविद्यालयहरुलेसमेत परिक्षा स्थगित गरिसकेका छन् ।