समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 21, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३०५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १५३ ११–२० वर्ष –५२३ २१–३० वर्ष – ३०५२ ३१–४० वर्ष – २३७८ ४१–५० वर्ष – १२२२ ५१–६० वर्ष – ७८७ ६१–७० वर्ष –४२९ ७१–८० वर्ष – १७५ ८० वर्षभन्दा माथि– ६८ अज्ञात– २८