काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः ०–१० वर्ष – १२ ११–२० वर्ष –१७ २१–३० वर्ष – ६५ ३१–४० वर्ष – ५३ ४१–५० वर्ष – २६ ५१–६० वर्ष – २१ ६१–७० वर्ष –२४ ७१–८० वर्ष – १६ ८० वर्षभन्दा माथि– १२ अज्ञात– १