समाचार

सशस्त्र प्रहरी जवान भर्नाको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)

By खबरहब

March 21, 2022

काठमाडौँ– लोक सेवा आयोगले सशस्त्र प्रहरी जवान भर्नाका लागि लिएको लिखित परीक्षाको नतिजा निकालेको छ ।

परीक्षामा ९ सय १३ जना उत्तीर्ण भएका छन् । परीक्षामा कुल १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए ।

लिखितमा छनौट भएका परीक्षार्थीहरूको चैत्र १५ बाट स्वास्थ्य परीक्षा लिइनेछ ।