फोटो फिचर

राष्ट्रपति भण्डारीविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

By खबरहब

September 21, 2022

काठमाडौँ– नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।

गठबन्धन आवद्ध पार्टीका विद्यार्थी सङ्गठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।