फोटो फिचर

ब्याजदरको विरोधमा सडकमा आन्दोलित व्यवसायी (फोटोफिचर)

By खबरहब

October 21, 2022

भैरहवा– राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रूपन्देहीका उद्योगी व्यवसायी । रूपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन्