राजनीति

काठमाडौं-७ मा स्वतन्त्र पार्टी पहिलो, मानुषी चौथोमा

By खबरहब

November 21, 2022

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

सार्वजनिक प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाउँदा नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत ल्याए।

सत्ता गठबन्धनको तर्फबाट बलियो उम्मेदवार भनिएकी समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले भने ७५ मत मात्र पाएकी छन् ।