ब्रेकिङ स्टोरी

सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो

By खबरहब

November 21, 2022

राजविराज  – बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन्।

उनलाई जनमत पार्टीका डा. सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन्।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन्।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)