ब्रेकिङ स्टोरी

ललितपुर ३ : तोसिमा दोस्रो स्थानमा

By खबरहब

November 21, 2022

काठमाडौं– ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले सत्ता गठबन्धन माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पारेकी छिन् । यस क्षेत्रमा तोसिमा ९०७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने पम्फा भुसाल ७९६  मतसहित तेस्रो स्थानमा छिन् ।

उनीहरू दुवैलाई सुरुदेखि नै एमालेका अमृत खड्काले अग्रता लिएका छन् । उनी ९६४ मतसहित अग्रस्थानमा छन् ।