राजनीति

काठमाडौं ४ मा गगनको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौं– काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । 

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानीलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।