ब्रेकिङ स्टोरी

गगन थापाको अग्रता थप फराकिलो

By खबरहब

November 21, 2022

काठमाडौं– काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर थप बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले दुई हजार २६ मत ल्याएर अग्रतालाई फराकिलो पारेका हुन्।

नेकपा एमालेका भट्टराईले १५ सय ८२ मत पाएका छन् ।