फाइल तस्वीर

राजनीति

कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता

By खबरहब

November 21, 2022

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ। त्यहाँको प्रारम्भिक मतगणनामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। 

३ सय मत गनिसक्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २७ र नेकपा एमालेका तपेन्द्र रावलले २३ मत ल्याएका छन्।