ब्रेकिङ स्टोरी

उपेन्द्रभन्दा सीकेको अग्रता झन्डै तेब्बरले बढी

By खबरहब

November 21, 2022

राजविराज – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता निकै अगाडी लगेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवभन्दा उनले झन्डै तेब्बरले बढी मत पाएका छन् । हालसम्मको नतिजाअनुसार राउतले १६३० मत पाउँदा उपेन्द्रले ६६७ मत पाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएर पछ्याइरहेका छन्।