राजनीति

सुर्खेत २ : कांग्रेसका थानीलाई सुरुवाती अग्रता

By खबरहब

November 21, 2022

सुर्खेत– सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेद्वार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उम्मेद्वार अमृत विसीले एक सय ५० मत प्राप्त गर्नुभएको छ । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।