ब्रेकिङ स्टोरी

चितवनमा एक सय मत गन्दा रवीलाई ५ मत

By खबरहब

November 21, 2022

चितवन – चितवन क्षेत्र नम्बर नं २ मा एक सय मत गन्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्।

पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३३ मत पाउँदै दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जम्मा ५ मत पाएर तेस्रो स्थानमा छन् ।

यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।