राजनीति

सर्लाही ३ मा माओवादीको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौं– प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् ।