फाइल फोटो

ब्रेकिङ स्टोरी

मोरङ ६ मा कांग्रेसका कोइरालाकाे अग्रता

By खबरहब

November 21, 2022

काठमाडौं– मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । 

एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् ।